डडेलो नियन्त्रण नियन्त्रणको लागि सार्वजनिक सूचना
डिभिजन वन कार्यालय, नवलपुर (कावासोती) वन डडेलो नियन्त्रण सम्बन्धी अत्यन्त जरुरी सूचना! "वन जोगाऔँ, भविष्य सुरक्षित गरौँ"आदरणीय नवलपुर जिल्लाबासी महानुभावहरू,गर्मी मौसमको सुरुवातसँगै वन जङ्गलमा डडेलो लाग्ने उच्च जोखिम रहन्छ। डडेलोका कारण अमूल्य वन सम्पदा, वन्यजन्तु, जडीबुटी नष्ट हुनुका साथै वातावरणीय प्रदूषण बढ्ने र मानव बस्ती समेत जोखिममा पर्ने गर्दछ। तसर्थ, वन डडेलो
















































